२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

१७ वर्षीया किशोरीमाथि सामूहिक सम्बन्ध, दुई जना पक्राउ

२ चैत्र, उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा रौतामाई गाउँपालिका ६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस