काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ। केहीबेरअघि सुरू भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधि र समसामयिक विषयमा छलफल भइरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार