२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अछाम केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

५ चैत्र , काठमाडौँ । मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस