२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार १० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गरिनेछ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस