२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

महाराजगञ्ज नर्सिङ क्याम्पसमा एक मतले नेविसंघको जित, ढल्यो अखिलको बिरासत

Maharajgunj Nursing

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघकी बिन्दु पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतले पराजित गर्दै सभापतिमा विजयी भएकी छन्। पोखरेलले २५९ मत ल्याउँदा बुढाले २५८ मत पाइन्।

सचिव र कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए भने एक सदस्यमा अखिलकी उम्मेदवार निर्वाचित भइन्।

 

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस