२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

यी हुन् मन्त्रीपरिषद बैठकका ११ महत्वपूर्ण निर्णयहरू (सूचीसहित)

These are the 17 decisions of the Cabinet meeting

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। यो निर्णय मन्त्रीपरिषद्को चैत ४ गतेको बैठकमा गरिएको हो, जसको जानकारी सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए।

मन्त्री गुरुङका अनुसार, बैठकले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

बैठकमा अन्य महत्वपूर्ण निर्णयहरू पनि गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस