२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

चैत २४ गते सार्वजनिक विदा

काठमाडौं। सरकारले चैत २४ गतेलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। यो निर्णय मन्त्रीपरिषद्को चैत ४ गतेको बैठकमा गरिएको हो, जसका बारेमा सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

सरकारको निर्णय अनुसार, चैत २४ गते सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिइनेछ। यससँगै, सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस