२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

९९ स्थानमा स्ववियु निर्वाचन जित हासिल गर्दै कांग्रेसको नेविसंघ पहिलो [ सूचीसहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय [त्रिवि] का क्याम्पसहरूमा हालसम्म ९९ स्थानमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको छ। नेविसंघले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ९९ क्याप्पसको स्ववियुमा जित निकालेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस