७ चैत्र, काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको छ । सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको हो ।
‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन् । उनले संगठन पहिलो नम्बरमा रहेको पनि दावी गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार

