२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रेकर्ड बनाएको सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो?

काठमाडौं । कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य एक लाख ७५ हजार पुगेको छ।

यसअघि एक लाख ७६ हजारमा कारोबार भएको सुन आज एक हजार घटेर एक लाख ७५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै चाँदी पनि हिजोको तुलनामा एक हजार ९९५ रुपैयाँमा कारोबार हुँदैछ। बिहीबार चाँदी दुई हजार ३० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस