८ चैत्र, काठमाण्डौँ । इलाममा एक ब्यक्तिले बिष सेवन गरेका छन् । एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले विष सेवन गरेकी हुन् ।
हिजो पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ ४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १.३० बजे विष सेवन गरेकी हुन् । उनको अबस्था गम्भिर छ ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार

