२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आईतबार सार्वजनिक बिदा

८ चैत्र, काठमाण्डौँ । सरकारले रामनवमीका दिन चैत २४ गते आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस