२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रानीपोखरी सर्वसाधारणको लागि खुला

९ चैत्र, काठमाण्डौँ । काठमाडौँ महानगरले सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको छ ।
भूकम्पले क्षति पुगेर पुन निर्माणपछि सर्वसाधारणका लागि बन्द गरिएको रानीपोखरी बेलुकी ५ बजे सम्म खुल्ला गरिएको हो ।

पुनस्निर्माण सकिएपश्चात बिहानको समयमा मात्र खुल्ला गरिएको रानीपोखरी विगत ३ महिना देखि नै सर्वसाधारणको निम्ति खुल्ला राखिएको काठमाडौं महानगरका नगर प्रहरी ईश्वर वाग्लेले बताए । यससँगै रानीपोखरीको अवलोकन गर्न सर्वसाधारणलाई सहज भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस