२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अचानक किन शीतल निवास पुगे प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।

आइतबार राष्ट्रपति भवन, शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। संविधान अनुसार प्रधानमन्त्रीले हरेक वर्ष सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस