२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

तीन शीर्ष नेताहरूको भेटपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, आजको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक साँझ साढे ५ बजेका लागि बोलाइएको थियो, तर केहीबेर ढिलोगरी शुरु भएको हो।

बैठक सुरु हुनु अघि तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको थियो, जसका कारण मन्त्रिपरिषद् बैठकमा ढिलाइ भएको बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस