२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

बालुवाटारमा सत्तारूढ दलहरूको बैठक जारी, को-को छन् सहभागी?

काठमाडौं । सत्तापक्षीय दलहरूको बैठक अहिले बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी छन्।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस