२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कुलमानको बर्खास्तीसहित यी हुन् मन्त्रिपरिषद् बैठकका २७ महत्वपूर्ण निर्णय (सूचीसहित)

These are the 17 decisions of the Cabinet meeting

काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत २७ निर्णय सार्वजनिक गर्दै, विश्व बैंकको सहयोगमा विद्युत् वितरण प्रणाली स्तरोन्नति परियोजनाको ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि जनाएका छन्।

त्यस्तै, सरकारले सहसचिव विन्देश्वरप्रसाद लेखकलाई हङकङको नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस