२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सरकारको निर्णयविरुद्ध उज्यालो नेपालका नायक कुलमान घिसिङ अदालत जाँदै

१३ चैत्र, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयको औपचारिक पत्र कुलमान घिसिङलाई पठाइएको छ ।

सरकारले पदमुक्त गरेको औपचारिक पत्र निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई पठाएको हो। अब उनलाई आफ्नो बर्खास्तीविरुद्ध कानुनी उपचारमा जाने बाटो खुला भएको छ । सरकारले आफूलाई कार्यकाल नसकिँदै बर्खास्त गरे बर्खास्तीको पत्र पाएलगत्तै सरकारको निर्णयविरुद्ध अदालत जाने घिसिङले बताएका थिए ।

चैत्र १३, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयको औपचारिक पत्र कुलमान घिसिङलाई पठाइएको छ ।

सरकारले पदमुक्त गरेको औपचारिक पत्र निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई पठाएको हो। अब उनलाई आफ्नो बर्खास्तीविरुद्ध कानुनी उपचारमा जाने बाटो खुला भएको छ । सरकारले आफूलाई कार्यकाल नसकिँदै बर्खास्त गरे बर्खास्तीको पत्र पाएलगत्तै सरकारको निर्णयविरुद्ध अदालत जाने घिसिङले बताएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस