काठमाडौं । काठमाडौंमा जारी कर्फ्यु भोलि बिहान ७ बजेसम्म लम्बाइएको छ। राजावादी प्रदर्शन उग्र बनेपछि प्रशासनले तीनकुनेसहितका क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। कर्फ्युपछि पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

