काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले बानेश्वर-तिनकुने क्षेत्रमा लगाइएको कर्फ्यू आज बिहान ७ बजेबाट हटाएको छ। शुक्रबार लागू गरिएको कर्फ्यू आवस्था सामान्य भएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हटाएको जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार

