२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ। उच्च स्रोतका अनुसार हिंसात्मक आन्दोलनमा उनको संलग्नता प्रमाणित भएसँगै विदेश भाग्न सक्ने आशंकामा यस्तो निर्णय गरिएको हो।

विपक्षी दलहरूको दबाबपछि सरकारले अनुसन्धान अघि बढाउँदै पासपोर्ट रद्द गर्ने प्रक्रिया थालेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस