२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मनिषा कोइरालासँग किन भिडिन् रामकुमारी झाँक्री?

काठमाडौं। अभिनेत्री मनिषा कोइराला राजावादी आन्दोलनको समर्थन गर्दै आएकी छन्। शुक्रबारको प्रदर्शनमा पनि उनले विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएकी थिइन्।

तर, प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु र करोडौँको क्षति भयो। त्यसपछि कोइरालाले सामाजिक सञ्जालमा लेखिन्, ‘जब अपराधीहरू देशका नेता बन्छन्!’

उनको टिप्पणीलाई नेकपा एस नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिवाद गर्दै लेखेकी छन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्…यो सत्य हो।’

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस