२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कांग्रेस वंसज भित्रका खुँङ्खार कम्युनिस्ट नेता कमल कोइराला रहेनन्

काठमाडौं । कम्युनिस्ट नेता कमल कोइरालाको निधन भएको छ। गत मंगलबार लडेर घाइते भएका उनको उपचारको क्रममा आइतबार केएमसी अस्पतालमा निधन भएको हो।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा उनले दक्षिण कोरियाका लागि नेपालका राजदूत भएर काम गरेका थिए। उनी लेखकसमेत हुन्। कोइराला परिवार अधिकांश कांग्रेस हुँदा उनी कम्युनिस्ट नै रहिरहे ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस