२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणअघि महत्वपूर्ण मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन्। त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस