२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

४ चैत्र , काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र काठमाडौँ उपत्यकाभन्दा बाहिरको विवरण बोर्डको मिति २०८१र११र२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ। २४ गतेसम्म सञ्चालन हुँदै छ ।

Notices-202503161946211651

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस