२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

आज दिउँसो ३ बजे इतिहासको साक्षी बन्न काठमाडौं विमानस्थल जाऔं भन्ने राजावादीको सन्देश भाइरल

काठमाडौं । आज दिउँसो ३ बजे इतिहासको साक्षी बन्न काठमाडौं विमानस्थल जाऔं भन्ने सन्देश भाइरल भइरहेको छ । यो सन्देश मोबाइल एसएमएस, ह्वाट्सएप, भाइबर लगायतका प्लाटफर्ममा इन्बक्स र सामाजिक सञ्जालमा भाइरल पोष्ट तथा सेयर भइरहेका छन् ।

यतिसम्म भनिएको छ की, राजाको स्वागत र राक्षसहरुको बिदाई समारोमा उपस्थितीको लागि चुल्हो निम्तो । चुनावमा जस्तो रक्सी, पैसा, मनोरञ्जनका लागि हैन, नितान्त राष्ट्र प्रेममा समर्पित भावले उपस्थिती जनाउँनुहोला सन्देशहरुमा भनिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस