२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

कलंकीमा आगलागी

काठमाडौं । काठमाडौंको कलंकीमा बिजुलीको पोलमा आगलागी भएको छ, जसले सो क्षेत्रको आवागमन प्रभावित बनेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार आगो निभाउने प्रयास जारी छ। काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार दमकल घटनास्थलतर्फ गइसकेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस