२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

२० चैत्र , काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस