२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

नोबेल अस्पतालमा जेनेरेटर सर्ट हुँदा आगो ल्याबसम्म फैलियो

विराटनगर। नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा बिहीबार दिउँसो आगलागी भएको थियो।

जानकारी अनुसार, जेनेरेटर सर्ट भएर आगो लाग्न थाल्यो र त्यसले ल्याबमा फैलिएको थियो। केही समयको प्रयासपछि अस्पताल प्रशासनले आगो नियन्त्रणमा लिइयो।

हाल कुनै मानवीय क्षति नभएको र आगो निभाइसकिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस