२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

भर्खरै नेपालमा ५.२ म्याग्निच्युडको भूकम्प

earthquake

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।

शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस