२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

जाजरकोटमा तीन मिनेटको अन्तरमा भूकम्पका दुई धक्का

काठमाडौं । जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ । तीन मिनेटको अन्तरमा दुई धक्का मापन गरिएको हो ।

 

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस