२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको चेतावनी, प्रधानमन्त्री ओलीसँगै छलफल गराईदिन माग

२३ चैत्र , काठमाडौँ । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान कायमै राखेको छ ।
बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गरे पनि महासंघले माग पूराको ग्यारेन्टी नहुँदासम्म वार्तामा नबस्ने अडान राखेको हो ।

शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेकोमा महासंघका पदाधिकारी नगएपछि सरकारले दोस्रो पटक वार्तामा बोलाएको हो।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस