२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

२६ चैत्र , काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस