२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

प्रधानमन्त्री ओली देशदौडाहामा : आज अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्ने

२७ चैत्र , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् ।
अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका बिहान ११ः३० बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

त्यहाँबाट फर्किएर प्रधानमन्त्री ओलीले आजै काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् ।
यो कार्यक्रम २ः३० बजे ताहाचलको होटल सोल्टीमा हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस