२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

धादिङको धुनिवेशीस्थित ऐतिहासिक कालिदेवी मन्दिरमा शनिबार चैते पुर्णिमा मेला लाग्दै

२९ चैत्र , काठमाण्डौँ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने भएको छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष यहि चैत्र ३० गते शनिबार हुन लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले बताए ।

धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ हुने मेलामा सहभागी हुन वडा कार्यालयले सुचना जारी गर्दै सम्पुर्ण भक्तजनहरुलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस