२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज दमकमा एमालेको जागरण सभा हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

३० चैत्र , काठमाण्डौँ ।  नेकपा (एमाले)ले आज दमकको पशुहाटमा विशाल जागरण सभा गर्दै छ । उक्त जागरण सभ लाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस