२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मेयर बालेनले डिलिट गरे ‘मेरो माया लाग्छ’ ? भन्ने स्टाटस !

३१ चैत्र, काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेका एक स्टाटस डिलिट गरेका छन् । हिजो बेलुका मात्र मेरो माया लाग्छ ? भनेर स्टाटस लेका थिए । तर आज डिलिट गरेका छन् । किन लेखे र फेरि आज किन डिलिट गरे सबैको चासो बढेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस