२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस