२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

Former Inspector General of Police Rana Passes Away

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।

राणाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस