२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विमानस्थलबाट रंगेहात पक्राउ परेका भारतीय को हुन् ?

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २७ वर्षीय भिसाक भिजयन रहेको र विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौँरका अनुसार, थाई एयरमार्फत बैंकक हुँदै आएका भिजयनको लगेज जाँचका क्रममा गाँजा फेला परेको हो। उनलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस