२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नयाँ वर्षमा सरकारको उपहार : घट्यो पेट्रोल र डिजेलको मूल्य (मूल्यसूचीसहित)

काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट नयाँ दर घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेल २ रुपैयाँ ६२ पैसाले सस्तो भएको हो।

491023833_1215009833375478_7542050343851191900_n (1)

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस