२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पेट्रोलियम पदार्थको मूल्य घट्यो

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । नयाँ दर आज राति १२ बजेबाट लागू हुनेछ ।

मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १६० रुपैयाँ र मट्टितेल १४६ रुपैयाँमा उपलब्ध हुनेछ । सुर्खेत र दाङमा पेट्रोल १५९ र मट्टितेल १४५ रुपैयाँ पर्छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज लगायत स्थानमा पेट्रोल १५७.५० र मट्टितेल १४३.५० रुपैयाँमा बिक्री हुनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस