२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दुई लाखको बाटोमा सुन : आज बन्यो नयाँ रेकर्ड, कति पुग्यो ?

today gold price in nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा एकैपटक ३६०० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ थियो।

महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४१० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको दर १९५५ रुपैयाँ थियो।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस