२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

७ बैशाख, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस