२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गर्भधारण अवस्थामा महिला कर्मचारीलाई विशेष मातृत्व बिदा

काठमाडौं । महिला कर्मचारीले अब गर्भधारणको अवस्थामा विशेष मातृत्व बिदा पाउने भएका छन्। यो व्यवस्था संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो व्यवस्था गर्न प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावलाई राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा समेटेको हो।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस