२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ओलीको निर्देशन: राष्ट्र कमजोर पार्नेहरूलाई संसद्मै तिखो आलोचना गर्नू

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री तथा एमाले नेता केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मै राष्ट्र कमजोर पार्ने तत्वहरूको तिखो आलोचना गर्न निर्देशन दिएका छन्।

एमाले संसदीय दलको बैठकमा ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न, देशप्रति निष्ठा नभएका तत्वहरूको असली चेहरा उजागर गर्न र जनतालाई जागरुक बनाउन आग्रह गरेका हुन्। उनले देशभन्दा ठूलो अरु केही नभएको भन्दै देशभक्तिको भावना बलियो बनाउन जोड दिएका छन्।

 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस