२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

भोलि देशका यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेश र पहाडी भूभागका थोरै स्थानमा तथा अन्य केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस