२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्य सात सयले गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

Today Gold price in Nepal

१७ बैशाख, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस