२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

५ बैशाख , काठमाडौँ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस