२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक, आजदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नयाँ मूल्य बिहीबार बिहानदेखि लागू गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। निगमले नयाँ मूल्य उपभोक्तालाई राहत दिने उद्देश्यले समायोजन गरिएको जनाएको छ।

No description available.

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस